चितवन विशेष
चितवन निकुञ्जमा मृत अवस्थामा बाघको बच्चा फेला
०

चितवन,भदौं २२-
चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा बाघको बच्चा (डमरू) फेला परेको छ । निकुञ्जको सीमानाभित्र पर्ने पूर्वी क्षेत्र सौराहा ढुंग्रे खोला पारी सोमबार मृत अवस्थामा डमरू भेटिएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार अन्दाजी २/३ महिनाको डमरू(पोथी) मृत अवस्थामा भेटिएको हो । माउसँग छुट्टिएपछि भोकै भएका कारणले डमरू मरेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>