देश/प्रदेश
यस्तो बन्दै छ सिंहदरबारभित्र नेपालको संघीय संसद भवन (फोटो र दृश्यसहित)
०

काठमाडौँ, साउन २३-
सरकारले तीन वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय संसद भवन निर्माणको प्रक्रिया अघि बढाएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको बताएको छ । सिंहदरबारस्थित पुतली बगैँचामा कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा संसद् भवन निर्माण गरिने भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधरले जानकारी दिए ।
तीन वर्षमा निर्माण सकिने योजना राखिएको सङ्घीय संसद् भवनको कुल लागत भ्याटबाहेक ७ अर्ब अनुमान गरिएको छ । यो आर्थिक वर्षमा २ अर्ब रुपैयाँ छुट्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>