Breaking News

उपनिर्वाचनः इलाम–२ र बझाङ–१(१) मा आज मतदान

Banner

काठमाडौं, वैशाख १५-

उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम–२ मानिर्वाचन हुन लागेको हो । यस्तै कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनका कारण रिक्त बझाङ–१(१) मा निर्वाचन हुन लागेको हो

प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दुवै जिल्लाका स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्। आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>