क्रिकेट
विश्वकप क्रिकेटः श्रीलंका र बंगलादेशले अंक बाडे
०

काठमाडौं, जेठ २८–
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आज हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्द गरिएको छ । निरन्तर वर्षा भएपछि खेल रद्द गरिएको हो ।
ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुने भनिएपनि एकबल नखेली रद्द गरिएको हो । दुई टोलीले अंक बाडेका छन् ।
बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>