Uncategorized
रेखा थापाले रङ नम्बर भनेपछि गोरे मख्ख
०
गोरेले फोनमा कुरा गरेपछि सारै खुसी हुँदै काले नजिक पुग्यो । अनि त्यो खुसी साटासाट गर्न थाल्यो ।
गोरे : (खुसी हुँदै), सुन काले आज मैले रेखा थापासँग मोबाइलमा कुरा गरे नी । कस्तो मज्जा लागिराको छ ।
काले : हावा कुरा गर्छस् ?
गोरे : कस्तो नपत्याएको भगवान कशम हो के ।
काले : ल ठीक छ, त्यसो भए के भनि त रेखा थापाले ?
गोरे : सरी रङग नम्बर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>