क्रिकेट

आईसीसी यु-१९ विश्वकप एसिया छनोट : नेपालको सुस्त शुरुवात

Banner

काठमाडौं । मलेसियामा जारी आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले सिंगापुरविरुद्ध धिमा शुरुवात गरेको छ । सिंगापुरसँग टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभर सकिँदा २ विकेट गुमाएर ५१ रन बनाएको छ ।

मलेसियाको एसटीसी मैदानमा भइरहेको खेलमा कप्तान रोहित कुमार पौडेल १७ र पवन शरार्फ १६ रनमा खेलिरहेका छन् । यसअघि नेपालले ओपनिङ ब्याट्सम्यान रित गौतम र आसिफ शेखलाई दुई विकेटका रुपमा गुमाइसकेको छ ।

नेपालविरुद्ध मलेसियाका राउल शर्माले २ विकेट लिदै नेपाली टोलीलाई दबाबमा राखेका छन् ।

नेपाली टोली

रोहति कुमार पौडेल (कप्तान), भीम सार्की, कमलसिंह ऐरी, कुशल मल्ल, आरफि शेख र पवन शरार्फ, राशदि खान, रति गौतम, सागर ढकाल, सन्दपि जोरा, सूर्य तामाङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>