Uncategorized

जब सुन्दै सुनिनस् त किन झापड हानिस् ?

Banner

कुनै समारोहमा जाँदा मुन्द्रेको एउटी सुन्दर युवतीसँग भेट हुन्छ, मुन्द्रे त्यो युवतीसँग फिदा हुन्छ र प्रपोज गर्छ
मुन्द्रे : म तिमीलाई एकदम पन पराउँछु, आइ लभ यू
युवती : रिसाउँदै एक झापड हान्दै भन्छे, के भनिस् रे डाका
मुन्द्रे : सुन्दै सुनिनस् भने किन झापड हानिस त ?
युवती : ट्वाँ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>