राजनीति

एमाले प्रवेश गरे कांग्रेस नेता जितेन्द्रनारायण देव

Banner

काठमाडौँ, असार १७-

नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

च्यासस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा देव, रामप्रीत राम, इकबाल अहमद साहलगायतका नेता एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेता उपस्थित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>