मकवानपुर

हेटौंडाका ६ नेताद्धारा रास्वपा परित्यागको घोषणा,सत्ता लिप्सा र भागबन्डामा केन्द्रित बनेको आरोप

Banner

मकवानपुर,असार १६-

मकवानपुरका ६ जना रास्वपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । रास्वपाका नेताहरू सत्ता लिप्सा र भागबन्डामा केन्द्रित बनेको भन्दै उनीहरूले पार्टी छाडेका हुन् । पार्टी परित्याग गर्नेहरूमा निर्वाचन क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल मकवानपुर जिल्ला सचिव भुवन खनाल, हेटौँडा १२ नम्बर कमिटी उपसभापति निर्मला प्रज्ञा बास्तोलासमेत छन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाका रास्वपा कार्यकर्ता श्याम सुन्दर राई, विकास श्रेष्ठ र टंकबहादुर हिम्डुङले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>