गण्डकी

गाँजा खेती र घरेलु मदिरा ब्राण्डिङलाई गण्डकीले छुट्यायो बजेट

Banner

पोखरा,असार १-

घरेलु मदिराको ब्रान्डिङ र गाँजा खेतीको लागि गण्डकीले बजेट विनियोजन गरेको छ। गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले ती दुबै कार्यक्रमको लागि बजेट विनियोजन गरिएको जनाएका हुन्। गण्डकी सरकारले गाँजा खेतीलाई वैधानिकता दिन विधेयक नै तयार पारेको छ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा खेतीको वैधानिकता र घरेलु मदिराको ब्राण्डिङबारे धेरै पहिलेदेखि आवाज उठाउँदै आइरहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>