गण्डकी

देवघाटका एक जनामा कोरोना संक्रमण

Banner

चितवन, असार १०–

तनहुँ देवघाटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) देवघाट गाउँपालिका–५ बस्ने २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

सोही प्रयोगशालामा गरिएको परीक्षणमा आज चितवनका एक र नवलपुरका तीन जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>