नवलपरासी
हज समितिको अध्यक्षमा नवलपरासीका इश्रामुल्ला मियाँ नियुक्त
०
काठमाडौं, वैशाख १०-
गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ नियुक्त भएका छन् ।
६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नवलपरासीका मियाँलाई हज समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । मियाँ राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>