खेलकुद

कुशल मल्ल आउट, ५० रनमा नेपालले गुमायो ४ विकेट

Banner

काठमाडौं,वैशाख ७-

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई पनि गुमाएको छ।

कुशलले ५ बलमा ३ रन जोडे। उनलाई १० औ ओभरको पहिलो बलमा बासिल हमिदले बोल्ड गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>