स्वास्थ्य
बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै
०
काठमाडौं, वैशाख ६-
आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ। आज र भोलि दुई दिन सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ। भिटामिन ‘ए ३२’ र जुकाको औषधी करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>