चितवन विशेष
चितवनमा अत्यधिक गर्मी बढेपछि माडीको विद्यालय दुई दिन बन्द
०

चितवन, जेठ १८-
चितवनमा गर्मी बढेपछि माडी नगरपालिकाका निजी र सार्वजनिक विद्यालयहरु दुई दिनलाई बन्द भएका छन् ।
नगरपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जेठ १९ र २१ गते दुई दिन विद्यालय बन्द गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>