अटो

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर

Banner

काठमाडौं, भदौ ३०–

प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुपअन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व विशेष योजना ल्याएको छ ।

‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’भन्ने अभियानका साथ ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले हरेक Saga Sedan Car को खरिदमा TVS Ntorq स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै यस योजनामा X50 र X70 SUVCar र Saga sedan car अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निःशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्नेछन् ।

स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपपलब्ध हुने कम्पनिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>