चितवन विशेष
माघ १० गते वाग्मती प्रदेशमा सार्वजनिक बिदा
०

चितवन, माघ ८-
वागमती प्रदेश सरकारले सोनाम लोसारको अवसरमा माघ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको गत पुस २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको आज सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>