चितवन विशेष
नारायणीमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता
०

चितवन,पुस ८-
नारायणी नदिमा पौडी खेल्न गएका एक पुरुष वेपत्ता भएका छन् । हिजो साँझ पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका १ का ३५ बर्षिय रोशन परियार वेपत्ता भएका हुन् । उनि गैडाकोट क्षेत्रबाट नदिमा पौडी खेल्न गएका थिए । वेपत्ता परियारको खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>