चितवन विशेष
भरतपुरको प्रेरणा स्कुलमा रक्तदान
०

चितवन, मंसिर २६-
भरतपुर महानगरपालिका–१२ चितवनमा रहेको प्रेरणा स्कुलमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल जुनियर रेडक्रस सर्कल प्रेरणा स्कुल र ड्रिम्स नेपालको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । प्रेरणा स्कुलका प्राचार्य मोहन लामाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>