समाज
प्युठानका दुई इन्जिनियरले लिए २० लाख घुस,अख्तियारले समात्यो रंङ्गेहात
०

प्युठान,मंसिर २४-
सडक डिभिजन कार्यालय चकचके प्युठानमा कार्यरत दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन्। डिभिजन कार्यालय प्रमुख (सीडीई) धुब्रकुमार श्रेष्ठ र इन्जिनियर निरज महर्जन मंगलबार पक्राउ परेका हुन्।
सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिएपछि उनीहरु पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट श्रेष्ठ र महर्जनलाई पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>