राजनीति
कास्की २ मा विद्या भट्टराई झण्डै ८ हजार मतले अगाडि
०

कास्की,मंसिर १५ –
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा झण्डै आठ हजार मतले अगाडि रहनुभएको छ । पछिल्लो मतपरिणामअनुसार भट्टराईले १५ हजार पाँच सय ८ मत ल्याउनु भएको छ ।
यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ७ मत प्राप्त गर्नुभएको छ । यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ ९ सय २ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>