चितवन विशेष
भरतपुरमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
०

चितवन, मंसिर ११-
भरतपुर महनगरपालिका–२ क्षेत्रपुरमा आज बिहान पैदलयात्रीलाई अटोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ना २ ह ६०१ नम्बरको अटोले पैदलयात्री भरतपुरको क्षेत्रपुर बस्ने ८३ वर्षीय कर्णबहादुर गुरुङलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अटोचालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>