चितवन विशेष
भरतपुरको अस्पताल रोड तनावग्रष्त, प्रदर्शनकारी र प्रहरीबीच झडप, दर्जनबढी अश्रुग्यास प्रहार, केही प्रहरी घाइते
०

चितवन, भदौं ८
चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच अहिले झडप भइरहेको छ । प्रहरीले दर्जनबढी अश्रुग्यास प्रयास गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>