देश/प्रदेश
खुर्सानी टिप्न गएकी महिलाको लडेर मृत्यु
०

डोल्पा साउन २९-
खुर्सानी टिप्न बारीमा गएकी एक महिलाको चिप्लिएर मृत्यु भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका(६ की ३३ वर्षिया दशमी सार्कीको मृत्यु भएको हो। उनी करेसाबारीको डिलबाट चिप्लदा लडेर १०० मिटर तल सडकमा खसेकी थिइन्।
त्रिपुरासुन्दरी नगरपालिका ६ खदाङग घर भएकी सार्कको बुधबार अपरान्ह आफ्नै करेसाबारीको डिलबाट चिप्लदा मृत्यु भएको स्थानीय मोतिप्रसाद उपाध्यायले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>