चितवन विशेष
भरतपुरमा नहरमा डुबेर एकको मृत्यु
०

चितवन, साउन ६-
भरतपुर महानगरपालिका–१४ राधापुरमा रहेको नहरमा आज दिउँसो पौडी खेल्दा एक जनाको मृत्यु भएको छ ।
नहरमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका–१४ राधापुरकै वर्ष २८ को उमेश दराईको डुबेर निधन भएको हो । डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच जनाको टोली गएर उद्धार गर्दा मृत्यु भई सकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>