Uncategorized

हिमालको सौन्दर्यसँग रमाउँदै पर्यटक

Banner

म्याग्दी– म्याग्दीको पर्यटकीय क्षेत्र पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल टावरबाट प्रत्यक्षरुपमा हिमाल अवलोकन गर्न सकिन्छ ।

यो मौसममा लालिगुराँस लगायतका फूलहरु फुल्ने हुँदा त्यहाँको सौन्दर्यसँग रमाउन पर्यटकको भीड लाग्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट सुन्दर हिमालको दृश्यावलोकन गर्न सकिने हुँदा वर्षेनी हजारौंको संख्यामा त्यहा पर्यटकहरु पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>