पत्रपत्रीका बिशेष

लागुऔषध सहित एक जना पक्राउ

Banner

काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीले आइतबार बिहान साढे ८ बजे बिरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ च. ३७९१ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा पर्सा वीरगञ्ज महानगरपालिका १४ का मनिषकुमार शाहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

गाडी चेकजाँचका क्रममा प्रहरीले डाईजेपाम, नुफिन र फेनगरान गरी ३ सय १ एम्पुल नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>