चितवन विशेष

नेकपा एमाले भरतपुर-८ को अध्यक्षमा तिलक दर्लामी मगर सर्वसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नम्वर ८ को वडाध्यक्षमा तिलक दर्लामी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट दर्लामीको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो । दर्लामी जननिर्वार्चित वडा सदस्य समेत हुन । उनि वडा लोकप्रिय जनप्रतिनिधिको रुपमा परिचित छन ।

कमिटीको उपाध्यक्षमा कृष्ण अम्गाई,सचिवमा सृजना पौडेल, सहसचिवमा बरुण बस्नेत र नेत्र प्रसाद शर्मा चयन हुनुभएको छ । नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>