गण्डकी
गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त
०
काठमाडौं, वैशाख ४-
गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा एमालेनिकट तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।
खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।
मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुनस् सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>