मनोरञ्जन
स्वस्तिमाले सांसद शाहलाई भनिन्–मेरो तस्बिरका कुरा संसद्मा उठाउनु पर्यो
०

काठमाडौँ,जेठ २७-
तस्बिरः अभिनेत्री स्वस्तिमा खडकाको फेसबुक पेजबाट
अभिनेत्री स्वस्तिमा खडकाले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।आफ्नो फेसबुक वालमा ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफ्नो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरूले आश्चर्यजनक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको तस्बिर हरेर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् ।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले उनको तस्बिर हेरेर प्रतिक्रिया दिए– ‘हलिउड छ त’ । जवाफमा खडकाले लेखेकी छिन, ‘यो कुरा सदनमा उठाउनु पर्यो ।’ सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता विपिन कार्कीले भने, ‘आम्मामा…’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>