खेलकुद
प्रशिक्षक मोन्टी देशाइ दक्षिण अफ्रिका प्रस्थान
०

काठमाडौं, जेठ २५-
नेपाली टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाइ आज बिहान ४ बजे दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।
भिजा समस्याका कारण उनी दक्षिण अफ्रिका जान ढिला भएको हो । मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए ।
अमेरिकाबाट दक्षिण अफ्रिकाका लागि भिजाको प्रक्रिया गर्दा उनको भिजा अस्वीकृत भएपछि उनले भारत आएर पुनः भिजाको प्रक्रिया गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>