देश/प्रदेश
फोटो/भिडिओ खिच्दा बुद्ध एअरका पाइलट कारबाहीमा
०

काठमाडौं, जेठ २२-
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलटलाई कारबाही गरेको छ । प्राधिकरणले उडिरहेको जहाजमा फोटो र भिडियो खिचेको भन्दै पाइलटलाइ कारबाही गरेको हो ।
प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाले जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको बताए । उनकाअनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ । पाइलटको नाम भने खुलाउन नमिल्ने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>