देश/प्रदेश
भोलि नेवार र किराँती समुदायलाई बिदा
०

काठमाडौं, मंसिर २५–
गृह मन्त्रालयले भोलि (बिहीबार) नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ।
गृह प्रवक्ता केदारनाथ शर्माले योमरी पुन्ही, उधौली, ज्यापु दिवस, धान्य पूर्णिमा, गैडु पूर्णिमा लगायतका पर्वको अवसरमा सो समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
उनले भोलि परेका पर्व मनाउँने सबै सामुदायलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>