गण्डकी
कास्कीमा विद्या भट्टराईको अग्रता
०

कास्की,मंसिर १५-
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टीकी उमेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार भट्टराईले ३२७६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् ।
समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन् । यो मत वडा नम्बर ३३ को हो । जहाँ नेकपा उमेदवार भट्टराईले शानित उदय मावि केन्द्रमा मतदान गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>