चितवन विशेष
भरतपुर १६ कोे प्रारम्भिक मत परिणामः नेपाली काँग्रेसको अग्रता
०

चितवन,मंसिर १४-
चितवनको भरतपुर महानगरपालिका १६ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारले ७३० मत र नेकपाका उम्मेदवारले ४७२ मत प्राप्त गरेका छन् । अहिले नयाँ बुथको ११७० मत गणना हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>