Uncategorized

जति भोकाएपनि बाघले घाँस खाँदैन

Banner

चाणक्य अर्थात कौटिल्य । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनका केही महानवाणीहरु छन् जुन तपाईंको जीवनमा अति नै महत्वपुर्ण हुनसक्छ ।
– यदि तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस्
– संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो ।
– सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
– तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र स्वजन सँग कहिल्यै विवाद नगर्नुस्
– धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो ।
– कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो ।
– सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ।
– श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।
– जति नै भोकाएपनि बाघले घाँस कहिल्यै खाँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>