देश/प्रदेश
‘हत्या अभियोग’ लागेका सापकोटालाई सभामुख नबनाउन माग गर्दै काठमाडौँमा प्रदर्शन
०

चितवन, माघ ८-
‘हत्या अभियोग’ लागेका नेकपाका नेता अग्नि सापकोटालाई सभामुख बनाउन नहुने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
माइतीघर मण्डलमा विभिन्न क्षेत्रका व्यक्तिहरु, नागरिक समाजका प्रतिनिधिलगायले सो विरोध प्रदर्शन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>