गण्डकी
गण्डकी प्रदेशमा तमु ल्होसारको दिन सार्वजनिक बिदा
०

पोखरा पुस ११-
गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा पुष १५ मा सार्वजनिक बिदा दिने भएको छ ।
बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै पुष १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>