क्रिकेट
विश्वकप क्रिकेटः आज भारत र न्यूजील्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, जेठ ३०–
विश्वकप क्रिकेट अन्तरगत आज बलियो प्रतिद्धन्द्धी न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने भारत लगातार तेस्रो जितको खोजिमा हुनेछ ।
भारत टिमः
विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।
न्युजिल्यान्ड टिमः
केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लोकी फर्गुसन र इश सोधी ।