Uncategorized

आमाको लागि बुवा खोज्ने छोरो

Banner

श्रीमान–श्रीमती दुईजना छोरालाई लिएर बजार घुम्न गएका थिए ।

घुम्ने क्रममा बाबुले छोरालाई ललिपप किन्दियो ।

ललिपप चुस्न नपाई छोराको हातबाट भुईंमा खस्यो ।

छोराले हतार हतार टिप्न खोज्यो ।

आमा : छी छी फोहोरी, नटिप छाड्देउ म अर्कै ललिपप किन्दिन्छु

केहिबेर पछि हिड्दै गर्दा बाबु चाहीं सडकबाट नालीमा खस्छ,

आमाले हत्तपत्त उठाउन खोज्दा छोराले भन्यो : छी छी हजुर त कस्तो फोहोरी नालीमा खसेकोलाई नउठानुस् म अर्कै बुबा खोजिदिउँला ???
आमा : ट्वाँ ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>