सप्तगण्डकी क्याम्पसको छैठौँ साधारणसभा सम्पन्न, प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड

भरतपुर,असार १५- ३७ वर्षको इतिहास बोकेको सप्तगण्डकी क्याम्पस, भरतपुर, चितवनको छैठौँ साधारणसभा विभिन्न निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । साधारणसभाले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा रामचन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको छ । अधिकारी राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यस्तै, सञ्चालक समितिका सदस्यहरुमा पूर्व क्याम्पस प्रमुख बालकृष्ण पौडेल, निरञ्जन न्यौपाने, ऋषि रेग्मी, … Continue reading सप्तगण्डकी क्याम्पसको छैठौँ साधारणसभा सम्पन्न, प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड