क्रिकेट

विश्वकप क्रिकेट फाइनलः भारतविरुद्ध अष्ट्रेलियाले टस जित्यो, पहिले फिल्डिङ गर्दै

Banner

काठमाडौँ, मंसिर ३–

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा अष्ट्रेलियन कप्तानले टस जितेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>