समाचार
शिक्षक र सरकारबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन
०

काठमाडौं, असोज ०४-
आन्दोलनरत शिक्षकहरु र सरकारबीचको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>