समाचार

चितवनको पुलिस स्कुलमा दन्तसंगै स्वास्थ्य शिविर

Banner

चितवन, साउन १९-

पश्चिम चितवनमा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरमा दन्तसंगै स्वास्थ शिविरको आयोजना गरिएको छ ।

शिविरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका ५२० जना विद्यार्थीको चेकजाँच गरिएको थियो । शिबनगर प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सन्देश गौतमले विद्यार्थीहरुको साधरण स्वास्थ चेक जाँच गर्नु भए सगै मङगलम डेन्टलका डा.अनुप लुइँटेलको टिम ले दन्त परिक्षण गर्नु भएको थियो ।

केहि विद्यार्थीहरुमा दन्त समस्या देखिएको डा।लुइँटेलले बताउनु भएको छ । विद्यालयले आफ्रनो उत्तरदायीत्व बहन गर्दै समय समयमा विद्यार्थीहरुको स्वास्थ परिक्षण गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>