खेलकुद

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित

Banner

काठमाडौं, जे‍‍ठ १८-

मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>