खेलकुद

महिला क्रिकेट टिमकी कप्तान रुबिना र सीता फेयरब्रेक क्रिकेट खेल्न हङकङ प्रस्थान

Banner

काठमाडौँ, चैत १५

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री र सीता राना मगरले फेयर ब्रेक इन्भाइटेसनल टी(२० लिग खेल्न हङकङ गएका छन् । अप्रिल ३ देखि हङकङमा सुरु हुने फेयर ब्रेक इन्भाइटेसनल टी(२० लिगको दोश्रो संस्करण खेल्न यी दुई खेलाडी शुक्रबार हङकङ प्रस्थान गरेका हुन् ।

दुवै खेलाडीले लगातार दोस्रो पटक फेयरब्रेक खेल्न लागेका हुन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>