खेलकुद
पानामामाथि अर्जेन्टिनाको जित, मेसीले गरे करिअरको ८०० औं गोल
०

काठमाडौं, चैत १०
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाले जित हात पारेको छ। बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले २.० गोलको जित हात पारेको छ।
अर्जेन्टिनाका लागि ७८ मिनेटमा अल्माडाले पहिलो गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले अर्जेन्टिनाको अग्रता दोब्बर पारे। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले गोल गर्दा करिअरको ८००औं गोल गर्न सफल भए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>