खेलकुद
प्रशिक्षक करिअर सुरु गर्न स्कटल्यान्डका पूर्वकप्तान कोइट्जरले घोषणा गरे संन्यास
०

काठमाडौं, चैत ९
स्कटल्यान्डका पूर्व कप्तान केल कोइट्जरले प्रशिक्षक करिअर सुरु गर्न खेल जीवनबाट संन्यास लिएका छन्।
स्कटल्यान्डका लागि टी-२० र एकदिवसिय खेलमा गरी कुल ११० पटक नेतृत्व गरिसकेका ३८ वर्षीय उनले महिला टोली नर्दन डायमन्ड्सको सहायक प्रशिक्षकको रुपमा काम सुरु गर्ने भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>