खेलकुद

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बर गुरुङको निधन

Banner

काठमाडौं, चैत ९

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको ७१ वर्षको उमेरमा निधन भएको छ।
गुरुङको हृदयघातका कारण मृत्यु भएको हो । उनलाई उपचारका लागि बुधबार पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकोमा त्यहाँ पुगेपछि उनलाई मृत घोषणा गरिएको थियो।

गुरुङले सन् १९७४ मा थाइल्यान्ड र सन् १९८२ मा भारतको नयाँ दिल्लीमा खेलेका खेलमा नेपालको प्रतिनिधित्व गरेका थिए।

उनले यू–१४ र यू–१६ स्तरका प्रशिक्षक तथा ए डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षकसमेत रहेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>