खेलकुद

एकदिवसीय क्रिकेट वरीयतामा एक स्थान सुधार गर्दै १५ औं स्थानमा नेपाल

Banner

काठमाडौँ, चैत ८-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>